दफा ४५क
प्रदेशले परियोजना कार्यान्वयन गर्न सक्ने
प्रदेश सरकारले यस ऐनमा अन्तरनिहित मान्यताको प्रतिकुल नहुने गरी आवश्यक कानून बनाई दफा ३ बमोजिमको तरिका अपनाई निजी लगानीमा परियोजना कार्यान्वयन गर्न सक्नेछ।